Nic Ad Nic Ad
Nic Ad Nic Ad

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १३ निर्णय

बिहीबार, फागुन ८, २०८१

काठमाडौँ- सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ ।

samridhi jewllers

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुव्वा गुरुङले फागुन ६ गते (मंगलबार) बसेको मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक गरेका हुन् । 

प्रकाशित मिति: बिहीबार, फागुन ८, २०८१  १८:०३
प्रतिक्रिया दिनुहोस्