Nic Ad Nic Ad
Nic Ad Nic Ad

लेबनानविरुद्ध नेपालको खेल (फोटोफिचर)

बिहीबार, फागुन ८, २०८१

काठमाडौ - नेपालले अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा लगातार दोस्रो जित 
हासिल गर्दै फाइनलमा पुगेको छ ।

FB_IMG_1740062638810-1740065605.jpg
FB_IMG_1740062610976-1740065606.jpg
FB_IMG_1740062626423-1740065606.jpg
विहिबार दशरथ रंगशालामा सम्पन्न लेबनानविरुद्धको खेलमा १-० गोल अन्तरको जित हासिल गर्दै नेपाल प्रतियोगिताको फाइनलमा पुगेको हो ।

यस खेलमा खेलको ४३औँ मिनेटमा नेपाली फरवार्ड सावित्रा भण्डारी साम्बाले प्रहार गरेको बल लेबनानकी डिफेन्डरको खुट्टामा लागेर गोल पोष्टमा छिरेको थियो । 

दोस्रो हाफमा कुनै गोल नभएपछि सो गोलनै खेलको निर्णायक गोल बनेको थियो ।  नेपालले पहिलो खेलमा किर्गिस्तानलाई पराजित गरेको थियो ।

FB_IMG_1740062634452-1740065609.jpg
FB_IMG_1740062645763-1740065609.jpg
नेपालले २ खेलमा ६ अंक हासिल गरेको छ र म्यान्मारसँगै फाइनलमा पुगेको छ । त्यस्तै लेबनान र किर्गिस्तान भने २-२ खेलमा हार बेहोरेर प्रतियोगिताबाट बाहिरिएका छन् । फाइनल खेल अघि फेब्रुअरी २३ मा नेपाल र म्यान्मार खेल्ने छन् भने सोहि दिन लेबनान र किर्गिस्तान खेल्ने छन् ।

FB_IMG_1740062647891-1740065610.jpg
 


FB_IMG_1740062656184-1740065610.jpg
FB_IMG_1740062647891-1740065610.jpg
FB_IMG_1740062645763-1740065609.jpg
FB_IMG_1740062598148-1740065607.jpg
FB_IMG_1740062636510-1740065609.jpg
FB_IMG_1740062594695-1740065608.jpg
FB_IMG_1740062592039-1740065608.jpg
 

प्रकाशित मिति: बिहीबार, फागुन ८, २०८१  २१:११
प्रतिक्रिया दिनुहोस्