नेभिगेशन
राजनीति

अमेरिका, चीन र भारतले हेप्यो मेयर होइन नेपाली बनेर बाँच्न दिनुहोस्ः बालेन

काठमाडौं– काठमाडौं महानगरपालिका प्रमुख (मेयर) बालेन शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गरी नयाँ पोस्ट गरेका छन्।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई पत्र लेखिसकेपछि मेयर बालेन शाहले ‘अमेरिका, चीन र भारतले हेपिसकेका कारण आफूलाई ‘मेयर’ नभई नेपाली बनेर बाँच्न दिनुहोस्’ भनेका छन्।

यस्तो छ उनको पोस्ट

यसअघि बालेनले अमेरिकी राष्ट्रपतिलाई सम्बोधन गरी पत्र लेखेका थिए। 

यो पनि पढ्नुहोस्

अमेरिकि राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मेयर बालेनको पत्र

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति