किरण भन्छन्– एनएसएलले अक्सनमा मेरो नाम राखेको थाहा छैन
काठमाडौं- नेपाली राष्ट्रिय टोलीका गोलकिपर किरण चेम्जोङ नेपाल सुपर लिग (एनएसएल) को अक्सनमा नबस्ने भएका छन्।
तेस्रो संस्करणको मिनी अक्सनको ‘ए’ क्याटोगोरीमा ३४ खेलाडी छन्। उनलाई पनि उक्त क्याटोगोरीमा आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइएम)ले अक्सनमा राखेको थियो। तर, उनले उक्त कुरामा आपत्ति जनाएका हुन्।
प्रकाशित मिति: शनिबार, फागुन १०, २०८१ ११:०४
प्रतिक्रिया दिनुहोस्