नेपाल सुपर लिग अक्सन: राष्ट्रिय टिमका पूर्वकप्तान नवयुग र खेलाडी कुथु बिकेनन
काठमाडौ - नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान नवयुग श्रेष्ठ नेपाल सुपर लिग (एनएसएल) को पहिलो चरणमा अनसोल्ड भएका छन्।
ललितपुरमा जारी अक्सनमा उनलाई कुनै टोलीले पनि बोलि लगाएनन्। उनी ‘बी’ क्याटोगोरीमा थिए।
यस्तै गोलकिपर विकेश कुथु नेपाल सुपर लिग (एनएसएल) को अक्सनको पहिलो चरणमा अनसोल्ड भएका छन्।
ललितपुरमा जारी अक्सनमा उनलाई कुनै टोलीले पनि बोलि लगाएनन्। उनी ‘ए’ क्याटोगोरीमा थिए।
प्रकाशित मिति: शनिबार, फागुन १०, २०८१ ११:२२
प्रतिक्रिया दिनुहोस्