नेभिगेशन
खेलकुद

नेपाल सुपर लिग अक्शनः आशिश चापागाईँलाई काठमाडौं रेजर्सले किन्यो, कति मूल्य?

काठमाडौं– घरेलु फूटबलको नेपाल सुपर लिग अन्तर्गतको अक्शनमा समूह बीमा रहेका आशिश चापागाईँलाई काठमाडौं रेजर्सले किनेको छ।

नेपाली फूटबलको उन्नयनमा सहयोगी हुने आन्तरिक घरेलु लिगमा इलामबाट खेलिरहेका आशिशलाई काठमाडौंले खरिद गरेको हो। 

अब उनले काठमाडौंबाट सुपर लिगमा खेल्नेछन्। 

तीन टोलीले समान दुई लाख रकममा अक्शन गर्दा गोलाप्रथामा काठमाडौंले आशिशलाई पायो। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप खेलकुद