Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपाल तरुण दलद्वारा मुकुम्लुङ पाथीभरा क्षेत्रमा भइरहेको दमनको कडा आपत्ति

आइतबार, फागुन ११, २०८१

काठमाडौं – मुकुम्लुङ पाथीभरा क्षेत्रमा भइरहेको जनआवाज दबाउने सरकारी कारबाहीप्रति नेपाल तरुण दलले गम्भीर आपत्ति जनाएको छ।

नेपाल तरुण दलका केन्द्रीय सदस्य प्रेम कुमार मुकारूङ राईले एक विज्ञप्ति जारी गर्दै उक्त घटनाप्रति रोष प्रकट गरेका छन्।

481678491_611708198388073_4344191346604942520_n-1740299930.jpg
 

प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  १४:२७
प्रतिक्रिया दिनुहोस्