Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेप्सेको प्रमुख कार्यकारी अधिकृतको पदपूर्ति गर्ने तीन सदस्यीय समिति गठन

आइतबार, फागुन ११, २०८१

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृतको रिक्त पदमा खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्ने प्रयोजनका लागि  तीन सदस्यीय समिति गठन भएको छ । 

उपप्रधानमन्त्री एवं अर्थमन्त्रीस्तरीय निर्णय अनुसार समिति गठन भएको हो । 

अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेल संयोजक रहेको समितिमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल सदस्य र विज्ञ सदस्यका रुपमा डा.खोमराज खरेल छन्

 

प्रकाशित मिति: आइतबार, फागुन ११, २०८१  १८:३४
प्रतिक्रिया दिनुहोस्