Nic Ad Nic Ad
Nic Ad Nic Ad

आज महाशिवरात्रि पर्व : पशुपतिनाथ मन्दिरमा दर्शनार्थीकाे घुइँचो (फोटोफिचर)

बुधबार, फागुन १४, २०८१

काठमाडौं - आराध्यदेव भगवान् शिवको पूजाआराधना गरी आज महाशिवरात्रि पर्व मनाइँदै छ ।

महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजाआराधना गरी आज देशभर मनाउन लागिएको हो ।

महाशिवरात्रिका अवसरमा बुधबार बिहान दुई बजेदेखि नै पशुपतिनाथका चार ढोका खोलिएको छ । यस वर्ष १० लाखभन्दा बढी दर्शनार्थीले महाशिवरात्रिका दिनमात्र पशुपतिमा दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिएको छ । बिहानैदेखि पशुपतिनाथ मन्दिरको दर्शन गर्न आउने दर्शनार्थीका कारण पशुपतिनाथ मन्दिरमा घुइँचो लागेको  छ । चहलपहल बढेकाे छ।

हेर्नुहोस् केही तस्बिर :

 

 

received_1194459992308031-1740544588.jpeg
received_1147030043859337-1740544589.jpeg
received_667562625838722-1740544584.jpeg
received_618230317585622-1740544584.jpeg
received_1870793737070952-1740544586.jpeg
 

received_1194459992308031-1740544588.jpeg
 

 

प्रकाशित मिति: बुधबार, फागुन १४, २०८१  १०:२४
प्रतिक्रिया दिनुहोस्