एमालेले बोलायो सचिवालय बैठक
काठमाडौं- सत्तारुढ नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ।
केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीका अनुसार १८ फागुन दिउँसो २ बजे सचिवालय बैठक तय भएको हो।
सचिवालयको एजेण्डा १७ गतेको केन्द्रीय कार्यालय बैठकले तय गर्नेछ। ‘राजनीतिक परिस्थिति, पार्टी गतिविधि लगायत नै सम्भावित एजेण्डा बन्न सक्छ,’ अधिकारीले भने ।
प्रकाशित मिति: बुधबार, फागुन १४, २०८१ १३:५५
प्रतिक्रिया दिनुहोस्