नेभिगेशन
सुरक्षा–अपराध

पशुपति क्षेत्रबाट ७५ जना पक्राउ, गौशाला वृत्तको हिरासतमा राखियो

काठमाडौं– महाशिवरात्रीको अवसर पारेर पशुपति क्षेत्रमा अवाञ्छित गतिविधि गर्ने ७५ जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ।

पक्राउ गरिएकालाई गौशाला वृत्तमा राखिएको काठमाडौं प्रहरीले जनाएको छ। 

भक्तजनको सिक्रि लुट्न खोज्ने, गाँजा खाएर हो–हल्ला गर्नेलगायतलाई पक्राउ गरी हिरासतमा राखिएको प्रहरीले जनाएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सुरक्षा–अपराध

२४४ किलो गाँजासहित १ जना पक्राउ