Nic Ad Nic Ad
Nic Ad Nic Ad

एन्ड्रिकको गोलमा रियल म्याड्रिड विजयी

बिहीबार, फागुन १५, २०८१

काठमाडौँ - रियल म्याड्रिडले कोपा डेल रेको सेमिफाइनलको पहिलो लिगमा रियल सोसियडाडलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले रियल सोसियडाडलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

रियल म्याड्रिडको जितमा खेलको १९औँ मिनेटमा एन्ड्रिकले गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो । अब दोस्रो लिग अप्रिल २ मा हुने छ ।

यसअघि सम्पन्न अर्को सेमिफाइनलको पहिलो लिगमा बार्सिलोना र एटलेटिको म्याड्रिड ४-४ गोलको बराबरी खेलेका

प्रकाशित मिति: बिहीबार, फागुन १५, २०८१  ०७:२६
प्रतिक्रिया दिनुहोस्