Nic Ad Nic Ad
Nic Ad Nic Ad

मध्यरातमा भुकम्पको झड्का, आधा भन्दा बढि नेपाली भुभागमा महसुस, थप जानकारी ....

शुक्रबार, फागुन १६, २०८१

भर्खरै भुकम्पको झड्का महसुस गरिएको छ । 

नेपालको पुर्वी भुभागदेखि काठमाण्डौ तथा गोरखामा पनि भुकम्पको झड्का महसुस भएको जानकारी आएको छ । काठमाण्डौमा मानिसहरू घरबाहिर निस्किएका छन् ।

प्रारम्भिक सूचना अनुसार सिन्धुपाल्चोक आसपास केन्द्रविन्दु भएर ५.१ रेक्टर स्केलको भुकम्प हुन सक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०८१  ०३:०७
प्रतिक्रिया दिनुहोस्