नेभिगेशन
अर्थ विविध

सुनको मूल्य तोलाको २२ सयले घट्यो, तोलाको कति ?

काठमाडौँ- नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा २ हजार २ सय रुपैयाँले घटेर एक लाख ६८ हजार १०० सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

बिहीबार सुनको मूल्य तोलाको एक लाख ७० हजार ३०० सय रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बिहीबार तोलामा १ हजार ९४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार घटेर तोलामा १ हजार ९१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

 
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध