Nic Ad Nic Ad
Nic Ad Nic Ad

माधवनारायण नगरपालिकाका वडाध्यक्ष मुखियाको निधन

शनिबार, फागुन १७, २०८१

चन्द्रपुर (रौतहट)- माधवनारायण नगरपालिका–४ का वडाध्यक्ष रामदेनी मुखियाको निधन भएको छ । 

फोक्सोको क्यान्सरबाट पीडित ६० वर्षीय उनको आज बिहान आफ्नै निवासमा निधन भएको माधवनारायण नगरपालिकाका प्रमुख बैजनाथ यादवले जानकारी दिए । 

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट उनी निर्वाचित भएका थिए । 

प्रकाशित मिति: शनिबार, फागुन १७, २०८१  ११:४८
प्रतिक्रिया दिनुहोस्