रेशमसँग रञ्जिताको लभ परो, अचम्मको संयोगबारेको भिडिओ पनि हेर्नुहोस्
काठमाडौं– अहिले सिनेमा घरमा चलिरहेको फिल्म ‘फेरि रेशम फिलिली’मा डाइलग छ अभिनेत्री सुपुष्पा भट्टको– ‘रेशमसँग मेरो लभ परो।’
अनि आउँछ गीत ‘तिमी र म सँगै नाँचौ न..निष्ठुरी...वैगुनी’ । अहिले टिकटकमा पनि भाइरल बनिरहेको यहि गीतको मिठो संयोग मिलेको छ नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी र रञ्जिता श्रेष्ठसँग।
रञ्जिता र रेशमको संयोगले लभ म्यारिज भएको हो। अनि, राजनीतिक रुपमा पनि केही विवाद थिए र पछि मिलेका हुन्। रञ्जिताले सामाजिक सञ्जाल टिकटकमा यहि डाइलगसहितको गीतमा पति रेशमसँगको तस्बिर राखेर भिडिओ बनाएकी छन्।
भिडिओ हेर्न यहाँ क्लिक गर्नुहोस्
प्रकाशित मिति: शनिबार, फागुन १७, २०८१ १४:४०
प्रतिक्रिया दिनुहोस्