Nic Ad Nic Ad
Nic Ad Nic Ad

चार कक्षाका विद्यार्थीले ओलीबारे लेखेको कविता ख्याल काइदा छैन! त्यसै भाइरल भएन

आइतबार, फागुन १८, २०८१

काठमाडौं–

samridhi jewllers

शीर्षक– म केपी ओली!
 

म केपी ओली 
काम भनी भोली

 

भाषण भने आकाशमा रेल 
काम भने सबै फेल

 

भाषण दिन्छु धेरै 
काम भने थोरै

 

म केपी ओली 
काम भने भोली 

यो कविता कुनै ठूला या ठालू र बिरोधीले लेखेका होइनन्। 

४ कक्षा पढ्ने दोस्रो विद्यार्थी (क्लास सेकेन्ड) का आयुष्मान पाण्डेले लेखेका हुन्। 

उनी कुन विद्यालयका हुन् खुलेको छैन। तर यो कविताको चिर्कटो अहिले सामाजिक सञ्जालमा व्यापक छ। 

यो कविता हेर्दा उनको राजनीतिक चेत हैन अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको गतिविधिबारे जानकारी पाएको ठानिन्छ। 

उनले लेखेको चिर्कटो यस्तो छ।

kabita-1740906569.jpg
 
 

प्रकाशित मिति: आइतबार, फागुन १८, २०८१  १४:५५
प्रतिक्रिया दिनुहोस्