Nic Ad Nic Ad
Nic Ad Nic Ad

टिकाथलीको ९ सय फिट तल भेटियो ग्यास, बोरिङ खन्दा आगो दन्कियो

मंगलबार, फागुन २०, २०८१

काठमाडौं– ललितपुरको टिकाथलीमा नौ सय फिट मुनी ग्यास भेटिएको छ। बोरिङ खन्ने क्रममा ग्यास भेटिएको थियो। उक्त ग्यासमा आगो दन्किएको स्थानीयवासीले बताएका छन्।

बोरिङको पाइप गाडेको स्थानबाटै आगोको ज्वाला दन्किरहेको थियो। 

स्थानीयले हिलो र पानी छ्यापेर आगो निभाउने प्रयास गरे पनि आगो ननिभेपछि बोरिङको काम बन्द भयो। 

यसको कारण वैज्ञानिक रुपमा पुष्टि हुन बाँकी छ।
 

प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१  ११:३१
प्रतिक्रिया दिनुहोस्