नेभिगेशन
पुँजी बजार

३० अंकले बढ्यो नेप्से, कारोबार रकम कति ?

काठमाडौँ- मंगलबार सेयर बजार ३०.३६ अंक घटेको छ । सो गिरावटपछि नेप्से २८४६ अंकमा कायम भएको छ ।

बजारको अंकसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन १४ अर्ब २८ करोडको कारोबार भएकोमा आज १२ अर्ब ९४ करोडको कारोबार भएको छ ।

 

 
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय