पानी जहाजमा काम लगाउने समाचार प्रभाव: मनोज चौधरी सम्पर्कमा आए, यस्तो छ सन्देश
काठमाडौं– पानी जहाजमा काम लगाउने भनी रकम उठाएको आरोप लागेका मध्य मनोज चौधरी सम्पर्कमा आएका छन्।
क्यानडानेपालले समाचार लेखेपछी सम्पर्कमा आएका चौधरीले पीडित भनिएकालाई सम्पर्कमा आउन भनेका छन्।
उनले क्यानडा नेपाललाई म्यासेज गरि यसो भनेका हुन्।
यो पनि पढ्नुहोस यता प्रधानमन्त्रीले पानी जहाज चलाएनन्, उता जागिर लाइदिने भनेर चार करोड ठगी भयो
प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१ १६:२३
प्रतिक्रिया दिनुहोस्