कुलमानलाई उर्जा मन्त्रालयले फेरि सोध्यो ४ बुँदे स्पष्टिकरण
काठमाडौं- नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई उर्जा मन्त्रालयले फेरि ४ बुँदे स्पष्टिकरण सोधेको छ ।
बिहिवार घिसिङलाई पत्र पठाउदै मन्त्रालयले मन्त्री परिषदको निर्णय अनुसार सफाई पेश गर्न तीन दिनको मौका दिइएको भन्दै सफाई पेश गर्न निर्देशन दिएको हो ।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले घिसिङलाई तीन दिनको म्याद दिएर स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
यस्तो छ कुलमानलाई मन्त्रालयले पठाएको पत्र
प्रकाशित मिति: बिहीबार, फागुन २२, २०८१ १७:२९
प्रतिक्रिया दिनुहोस्