नेभिगेशन
समाज विविध

कुलमानलाई कार्य सम्पादनमा शून्य दिनेलाई महावीर पुनले दिए यस्तो ‘नेगेटिभ नम्बर’

काठमाडौं– सदनमा समेत विरोधको विषयमा बनेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कार्य सम्पादनमा शून्य नम्बर दिएको विषयमा महावीर पुनःले चुनौती दिएका छन्। 

सामाजिक सञ्जालमार्फत पुनःले चुनौती दिँदै त्यस्ता सचिव र सहसचिवलाई आफूले पनि नम्बर दिएको बताएका छन्। 

उनले लेखेका छन्,‘कुलमान घिसिङलाई ० नम्बर दिने सचिव र सह–सचिवको टोलीलाई मैले –९९ अर्थात् माइनस ९९ (नेगेटिभ ९९) नम्बर दिन्छु। त्यसता बिबेकहिन कर्मचारीले देश डुवाउँछन् र नेताहरुलाई पंगु बनाउँछन। अनी आफुलाई दुख दिने मन्त्रीकै क्षेत्र बाट अब आउने संघीय चुनावमा लडेर गुल्ट्याई दिने आँट गर्न कुलमान घिसिङलाई सुझाव दिन्छु।’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध