Nic Ad Nic Ad
Nic Ad Nic Ad

मुक्कुम्लुङ आन्दोलनका १० जना अभियन्ताविरुद्ध वारेन्ट जारी

शुक्रबार, फागुन २३, २०८१

काठमाडौं – जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले पाथीभरा मुक्कुमलुङ आन्दोलनका पक्षधर १० अभियन्ताविरूद्ध वारेन्ट जारी गरेको छ ।

samridhi jewllers

आन्दोलनमा लागेर घाइते भएकाहरूलाईसमेत पक्राउ गर्न उर्दी जारी भएको पीडितको गुनासो छ ।

हालसम्म प्राप्त विवरण अनुसार वारेन्ट जारी गरिएको १० व्यक्तिको सूची यस्तो छ–

१‍. खगेन्द्र फेम्बो लिम्बु, संयोजक, केबलकार खारेजी संयुक्त सङ्घर्ष समिति

२. श्री लिङ्खिम लिम्बु, संयोजक, मक्कुमलुङ संरक्षण संयुक्त सङ्घर्ष समिति

३. सरोज काङ्लिबा लिम्बु, सचिव, किरात याक्थुङ चुम्लुङ, ताप्लेजुङ र सचिव, किरात धर्म साहित्य उत्थान संघ, ताप्लेजुङ

४. पूर्ण पालुङ्वा लिम्बु, सहसंयोजक, केबलकार खारेजी संयुक्त सङ्घर्ष समिति

५ .असिम पालुङ्वा लिम्बु, पूर्वमेजर नेपाली सेना तथा केन्द्रीय सदस्य, पहिचानवादी मोर्चा

६. चन्द्र मादेन, केन्द्रीय सदस्य, पहिचानवादी मोर्चा

७. प्रदिप मादेन (नानी), संयोजक, पहिचानवादी मोर्चा, ताप्लेजुङ

८. मुक्साम लाबुङ लिम्बु, उपमहासचिव, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च

९. गणेश नुगो लिम्बु, अभियन्ता

प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०८१  १४:२९
प्रतिक्रिया दिनुहोस्