काठमाडौं उत्रिए ज्ञानेन्द्र, अब के हुन्छ?
काठमाडौं– पोखरा विमानस्थलबाट उडेका ज्ञानेन्द्र शाह काठमाडौं विमानस्थलमा उत्रिएका छन्। आन्तरिक टर्मिनलको विशिष्ट कक्षबाट निस्किएका उनी नागरिक अभिनन्दनमा सहभागी हुनेछन्।
सरकार र प्रशासनले तय गरेको रुटअनुसार उनी अब नागरिक अभिनन्दन लिँदै गौशाला, चाबहिल, धुम्बाराही, महाराजगञ्ज हुँदै निर्मलनिवासतिर मोडिनेछन्।
सडकभरी नै नागरिकहरुले उनको स्वागतका लागि फूलगुच्छा तयार पारेर बसेका छन्।
प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१ १६:१९
प्रतिक्रिया दिनुहोस्