Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपाल स्टक एक्सचेन्जको सिइओ बन्न १० जनाले दिए आवेदन

आइतबार, फागुन २५, २०८१

काठमाडौँ - नेपाल स्टक  एक्सचेन्ज लिमिटेड (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सिइओ)का लागि १० जनाको आवेदन परेको छ । 

samridhi jewllers

आइतबार साँझसम्म नेप्सेको सिइओ पदका लागि १० जनाको आवेदन परेको हो ।

नेप्सेको सिइओ बन्नका लागि पूर्णप्रसाद आचार्य, बद्री प्रसाद प्याकुरेल, नारद कुमार लुइँटेल, युवराज दाहाल, प्रवीण अधिकारी र चूडामणि चापागाईँको आवेदन परेको छ । यसका साथै बिमल कुमार तिवारी, कृष्ण बहादुर कार्की, हेमन्त बश्याल, मुकुन्द राज जोशीले पनि सीईओका लागि आवेदन दिएका छन् ।

सिइओ नियुक्तिका लागि गठित सिफारिस समितिले खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्नका लागि आवेदन माग गरेको थियो ।

प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१  १७:५१
प्रतिक्रिया दिनुहोस्