Nic Ad Nic Ad
Nic Ad Nic Ad

ज्ञानेन्द्रको स्वागत भेलामा योगी आदीत्यनाथको तस्बिर ओलीका प्रमुख सल्लाहकार बिष्णु रिमालले राख्न लगाए: शाही

सोमबार, फागुन २६, २०८१

काठमाडौ - ज्ञानेन्द्रको स्वागत भेलामा योगी आदीत्यनाथको तस्बिर ओलीका प्रमुख सल्लाहकार बिष्णु रिमालले राख्न लगाएको ज्ञानेन्द्र शाहिले आरोप लगाएका छन् ।

samridhi jewllers

उनले सामाजिक संजालमा यस्तो  लेखेका छन्

हिजो राजाको स्वागतमा भारतका मुख्यमन्त्री योगि आदित्यनाथको फोटो  स्वयम् प्रधानमन्त्री केपि ओलि ज्युको निर्देशनमा प्रधानमन्त्री ज्युका प्रमुख राजनीतिक सल्लाहकार बिस्ष्णु रिमालले राख्न लगाईएको पाईएको छ ।

नेपाली  राष्ट्रिय झन्डा सहितको स्वागत कार्यक्रमलाई असर पार्नको लागि यस्ता कुकर्म गर्न थालेछन छि छि।

बिदेशीको एजेन्डामा र सिद्धान्तनमा  पार्टी चलाउनेहरुको ठूलो कुरा गरेको देख्दा अचम्म लाग्छ ?  माक्स ,लेलिन ,माओ कुन देशका हुन ?

प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  ०८:३५
प्रतिक्रिया दिनुहोस्