Nic Ad Nic Ad
Nic Ad Nic Ad

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

सोमबार, फागुन २६, २०८१

काठमाडौँ - स्थानीय बजारमा सोमबार सुनको मूल्य सामान्य बढेको छ । 

samridhi jewllers

आज सुन तोलामा १ सय रुपैयाँले बढेर १ लाख ७० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार सुन प्रतितोला १ लाख ७० हजार ३ सय रुपैयाँमा कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार तोलामा १ हजार ९८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  ११:०६
प्रतिक्रिया दिनुहोस्