Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रचण्डले भोलीको प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने

सोमबार, फागुन २६, २०८१
samridhi jewllers

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोलि (फागुन २७) गते बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।

सोमबार सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरूको बैठकमा यसबारे छलफल भएको थियो ।

पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष प्रचण्डले समय मागेकाले भोलि बस्ने बैठकमा सयम निर्धारण गरिएको नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  १७:२२
प्रतिक्रिया दिनुहोस्