ज्ञानेन्द्रलाई धुत्कार्न प्रचण्डले सदनमा समय मागे, ओलीसहितलाई आगो ओकल्ने साइत भोली
काठमाडौं– ज्ञानेन्द्र शाहको पक्षमा देखिएको जनलहरबाट आत्तिएर तराई मधेस जागरण अभियान स्थगित गर्न बाध्य भएका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सदनको समय मंगलबारका लागि पाएका छन्।
प्रमुख सचेतकसँगको छलफलका क्रममा प्रचण्डका लागि माओवादीका हितराज पाण्डेले समय माग गरेपछि सभामुख देवराज घिमिरेले दिएका हुन्।
प्रचण्डले सदनमा ज्ञानेन्द्र शाहलाई धुत्कार्ने र प्रधानमन्त्री केपी शर्मा ओलीसहितविरुद्ध आगो ओकल्ने तयारी भएको खुमलटार स्रोतले जनाएको छ।
प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१ १७:४७
प्रतिक्रिया दिनुहोस्