Nic Ad Nic Ad
Nic Ad Nic Ad

विद्यार्थीहरुको झैझगडाले नवलपुरका २ कलेजमा स्ववियु निर्वाचन स्थगित

मंगलबार, फागुन २७, २०८१

नवलपुर - नवलपुरमा विद्यार्थी संगठनहरुको झैझगडाका कारण नवलपुरका २ वटा कलेजमा स्ववियू निर्वाचन स्थगित भएको छ । 

samridhi jewllers

नवलपुरको गैडाकोटमा रहेको एसपिएम कलेज र गैडाकोटको अमरापुरीमा रहेको जनमुखी कलेजमा स्ववियु निर्वाचन नहुने भएको हो । 

आज यि दुई कलेजकाे निर्वाचन अधिकृतले सूचना जारी गरी निर्वाचन गर्ने वातावरण नभएको भन्दै तत्काललाई स्ववियु निर्वाचन स्थगित गरेको जनाएको छ । 

नवलपुरमा स्ववियु निर्वाचन हुने भनिएका १० वटा क्याम्पसमा अनेरास्ववियुले ताला लगाएको थियो ।

प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१  १०:२०
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार