Nic Ad Nic Ad
Nic Ad Nic Ad

सदनमा कोही मन्त्री पुगेनन्, माओवादीको अपत्तिपछि बैठक स्थगित 

बुधबार, फागुन २८, २०८१

काठमाडौं– प्रतिनिधि सभा नियमावलीविरित सदनमा सरकारका कोही पनि प्रतिनिधि नभएपछि प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीले बिरोध गरेपछि बैठक सुरु हुनासाथ स्थगित भएको छ।

samridhi jewllers

बैठकमा सरकारका कोही पनि प्रतिनिधि उपस्थित नभएको भन्दै माओवादीले आपत्ति जनाएपछि सभामुखले १५ मिनेटका लागि स्थगित गरेका हुन्।

प्रमुख सचेतक हितराज पाण्डेले बैठकमा मन्त्रीहरू कोही पनि उपस्थित नभएको भन्दै आपत्ति जनाएका थिए। 

आज सरकारले प्रतिस्थापन विधेयक पेश गर्ने कार्यसूची रहेको छ।
 

प्रकाशित मिति: बुधबार, फागुन २८, २०८१  १२:०७
प्रतिक्रिया दिनुहोस्