Nic Ad Nic Ad
Nic Ad Nic Ad

ज्ञानेन्द्रको र्‍यालीमा योगी आदित्यनाथको तस्बिर बोक्ने राणा भागेर गोरखपुर पुगेका हुन्? 

बुधबार, फागुन २८, २०८१
samridhi jewllers

काठमाडौं– पोखराबाट काठमाडौं आउने क्रममा ज्ञानेन्द्र शाहको स्वागत र्‍यालीमा सहभागी हुँदा भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिर बोक्ने प्रदीपविक्रम राणा भागेर गोरखपुर पुगेको बताइएको छ।

भारतको नवभारत दैनिकको अनलाइन संस्करणले यसबारेमा समाचार प्रकाशित गर्दै राणासँग कुराकानी गरेको छ। नेपालमा प्रहरीले पक्राउ गर्न लागेपछि भागेर आफू गोरखपुर पुगेको राणाले बताएको समाचारमा जनाइएको छ।

अहिलेको सरकार नहटाएसम्म नेपाल नफर्किने बताएका उनी योगीको फ्यान समेत रहेको समाचारमा उल्लेख छ। 
 

प्रकाशित मिति: बुधबार, फागुन २८, २०८१  १३:१५
प्रतिक्रिया दिनुहोस्