नेभिगेशन
मनोरञ्जन

‘राजागञ्ज’ रोकेपछि सेन्सर बोर्डमाथि दीपकराज गिरीको व्यङ्ग्य

काठमाडौं– रिलिजको अन्तिम समयमा दीपक रौनियारको फिल्म ‘राजागञ्ज’ रोकिएपछि अहिले विभिन्न प्रकारका टिकाटिप्पणी र बिरोध जारी छन्। 

कला क्षेत्र नै तरङ्गीत हुनेगरी सेन्सर बोर्डको बिरोध हुने क्रममा फिल्म निर्माता तथा कलाकार दीपकराज गिरीले पनि व्यङ्ग्य कसेका छन्। 

उनीले भनेका छन्,‘ सर! सुन्नुस न सर! जे भन्नु हुन्छ त्यो काट्छू सर! रिलिज डेट नै फिक्स भैसक्यो सर! हो, यसरी सरका सर लगाएकोले नै सेन्सर भाको हो ! मिलेर बिरोध गरौं।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय