Nic Ad Nic Ad
Nic Ad Nic Ad

मेलम्चीको पाइप फुटेको ठाउँमा महानगर प्रहरीको गाडी फस्यो

बुधबार, फागुन २८, २०८१
samridhi jewllers

काठमाडौँ- थापाथलीस्थित सडकमा काठमाडौँ महानगरपालिकाको नगर प्रहरी बलको गाडी फसेको छ । गत २० फागुनमा थापाथली चोकनजिकै सडकमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेको थियो ।

सोही ठाउँमा बुधबार दिउँसो महानगर प्रहरी बलको गाडी फसेको नगर प्रहरीले जनाएको छ ।

नगर प्रहरी बलको बा ०१ ग ४०६६ नम्बरको गाडी फसेको हो ।

प्रकाशित मिति: बुधबार, फागुन २८, २०८१  १८:३१
प्रतिक्रिया दिनुहोस्