Nic Ad Nic Ad
Nic Ad Nic Ad

वसन्तपुर क्षेत्रमा यस्तो छ फागुको रौनक (फोटोफिचर)

बिहीबार, फागुन २९, २०८१

काठमाडौं - आज पहाडी तथा हिमाली जिल्लाहरुमा हर्षोल्लासका साथ रङ र लोला खेलेर होली मनाइँदैछ । विहानैदेखि काठमाडौंको वसन्तपुर लगायत क्षेत्रमा होली खेल्नेको भिड लागेको छ ।

samridhi jewllers

received_1170477767624554-1741847303.jpeg
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ । आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ । वसन्तपुरमा फागु मनाउनका लागि मानिसहरू जम्मा भएका छन् । चीरमा पूजा गर्नेहरूको उल्लेख्य उपस्थिति रहेको छ ।

received_604171742622457-1741847306.jpeg
एकअर्कामा रङ दलेर खुशीयाली साटासाट गरेर फागु मनाउने गरिन्छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व आज परम्परागत रूपमा विभिन्न रङ खेली मनाउने प्राचिन परम्परा छ । नेपाल प्रहरीले संयमित भएर होली खेल्न पनि आग्रह गरेको छ ।

received_664019389551034-1741847301.jpeg
received_626041263550579-1741847301.jpeg
received_1160667695610127-1741847303.jpeg
 

प्रकाशित मिति: बिहीबार, फागुन २९, २०८१  ११:५४
प्रतिक्रिया दिनुहोस्