नेभिगेशन
समाज विविध

काठमाडौं महानगर प्रमुख बालेनले एमआरआरसँग यसरी मनाए होली

काठमाडौं– काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन शाहले होली पर्व मनाएका छन्। 

सामाजिक सञ्जाल फेसबुकको मेन्स रुम रिलोडेड (एमआरआर)को समूहसँग उनले होली हर्षोल्लासका साथ मनाएका हुन्। 

विहीबार नेपालका पहाडी क्षेत्रमा होली पर्व उल्लासका साथ मनाउने क्रम जारी छ। काठमाडौंको बसन्तपुर क्षेत्रलगायतमा युवा युवतीले हर्षोल्लासका साथ होली पर्व मनाइरहेका छन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध