निकिताको मायाको रङ! बुढानिलकण्ठमा रवि लामिछानेको होली
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले होली पर्व मनाएका छन् ।
आज उनले बुढानिलकण्ठमा होली मनाएका हुन् ।
सामाजिक संजाल फेसुकमा रवि पत्नी निकिताले मायाको रङमा भन्दै रविसँग होली मनाएको फोटो राखेकी छिन् ।
प्रकाशित मिति: बिहीबार, फागुन २९, २०८१ १४:०१
प्रतिक्रिया दिनुहोस्