एकीकृत समाजवादीको आन्दोलन कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित)
काठमाडौँ- नेकपा एकीकृत समाजवादीले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । ‘रोजगारी र सुशासनका लागि’ भन्दै शुक्रवार पत्रकार सम्मेलन गरेर एकीकृत समाजवादीले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो ।
आन्दोलन राजनीतिलाई सत्ताको खेल वा आगामी निर्वाचनको जोड–घटाउबाट मुक्त गर्न थालिएको पार्टीका महासचिव घनश्याम भुसालले बताए ।
प्रकाशित मिति: शुक्रबार, चैत १, २०८१ १३:४८
प्रतिक्रिया दिनुहोस्