Nic Ad Nic Ad
Nic Ad Nic Ad

इन्स्पेक्टर गिरी उपत्यका अपराध अनुसन्धानका ‘पुलिस अफ दी मन्थ’

शुक्रबार, चैत १, २०८१

काठमाडौं– उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी निरिक्षक (इन्स्पेक्टर) अच्युत गिरि पुलि अफ दी मन्थ घोषित भएका छन्।

samridhi jewllers

उपत्यका अपराध अनुसन्धान कार्यालयले गिरिलाई उक्त कार्यालयमा कार्यरत कर्मचारीमध्ये महिनाको सर्वोत्कृष्ट प्रहरी घोषणा गरेको हो।

हरेक महिना काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले राम्रो काम गर्ने प्रहरीलाई कदरस्वरूप यस्तो पुरस्कार दिने गरेको छ।

उनको अपराध अनुसन्धान र अनुशासित कार्य सम्पादनलाई उच्च मूल्याङ्कन गर्दै काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले गिरिलाई फागुन महिनाको ‘उत्कृष्ट प्रहरी’ का रूपमा सम्मान गरिएको एसपी काजीकुमार आचार्यले जानकारी दिए।
 

प्रकाशित मिति: शुक्रबार, चैत १, २०८१  १४:३४
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार