Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्राधिकरणको कार्यकारी निर्देशकमा सुवेदी नियुक्त

शुक्रबार, चैत १, २०८१
samridhi jewllers

काठमाडौँ - नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशील देव सुवेदी नियुक्त भएका छन् । 

प्राधिकरणको सञ्चालक समितिको आज बसेको बैठकले पदपूर्ति समितिको सिफारिसमा निर्देशक सुवेदीलाई कार्यकारी निर्देशक पदमा बढुवा गर्ने निर्णय गरेको हो ।

नवनियुक्त कार्यकारी निर्देशक सुवेदीले आजदेखि नै कार्यभार सम्हालेको प्राधिकरणले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, चैत १, २०८१  १८:१७
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार