Nic Ad Nic Ad
Nic Ad Nic Ad

निर्माण सम्पन्न हुने बेलामा भत्काइयो ग्वार्कोको ‘फ्लाइओभर’ (फोटोफिचर)

शनिबार, चैत २, २०८१

काठमाडौँ - ललितपुरको ग्वार्कोमा निर्माणाधीन देशकै पहिलो ‘फ्लाइओभर’ निर्माण सम्पन्न हुने बेला भत्काइएको छ ।

samridhi jewllers

received_1389753602395920-1742017228.jpegreceived_1312918519974568-1742017229.jpeg
करिब ८२ प्रतिशत काम सम्पन्न भइसकेको अवस्थामा गुणस्तरहीन निर्माण गरिएको भेटिएपछि ‘प्रिकाष्ट प्यानल’ भत्काइएको हो । 

received_617010824452596-1742017227.jpegreceived_1371721084175706-1742017229.jpeg
सिमेन्टको पर्खाल लगाएर माटो भर्ने क्रममा पर्खाल आफैँ चर्किन थालेपछि गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले भत्काउन लगाएर पुनः निर्माण गर्न निर्देशन दिएको छ । 

received_1312918519974568-1742017229.jpeg
received_1430500481644591-1742017227.jpeg
received_1314922446245137-1742017227.jpeg
received_1371721084175706-1742017229.jpeg
 

प्रकाशित मिति: शनिबार, चैत २, २०८१  ११:२४
प्रतिक्रिया दिनुहोस्