कार्यव्यवस्था तथा परामर्श समितिकाे बैठक सुरू
काठमाडौँ- प्रतिनिधिसभाकाे कार्यव्यवस्था तथा परामर्श समितिकाे बैठक सिंहदरबारस्थित कानुन समितिकाे हलमा सुरू भएकाे छ ।
प्रतिनिधिसभाकाे आगामी पाक्षिक क्यालेन्डर तय गर्न बैठक बसेकाे हाे ।
बैठकमा सभामुख, उपसभामुख, दलका प्रमुख सचेतक र सचेतहरूसहित कार्यव्यवस्था समिति सदस्य सहभागी छन् । बैठकमा संसद सचिवालयले १५ चैतसम्मकाे कार्यसूची प्रस्ताव गरेकाे छ ।
प्रकाशित मिति: शनिबार, चैत २, २०८१ १६:०४
प्रतिक्रिया दिनुहोस्