Nic Ad Nic Ad
Nic Ad Nic Ad

पेट्रोलको मुल्य लिटरमा पाँच रुपैयाँले घट्यो , अब लिटरको कति ?

शनिबार, चैत २, २०८१

काठमाडौं - नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । पेट्रोलमा प्रतिलिटर पाँच तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर चार रुपैयाँ मूल्य घटेको छ ।

samridhi jewllers

शनिबार मध्यरातदेखि लागू हुने गरी निगमले इन्धनको मूल्य समायोजन गरेको हो । अब काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर १६३ रुपैयाँ र डिजेल तथा मट्टीतेल १५१ रुपैयाँमा बिक्रीवितरण हुनेछ ।

इन्डियन आयल कर्पोरेशनबाट १५ मार्चमा प्राप्त पेट्रोल तथा डिजेलको नयाँ खरिद मूल्यमा घटेर आएअनुसार निगमन सञ्चालक समितिको निर्णयअनुसार शनिबार मध्यरातबाट लागू हुने गरी इन्धनको मूल्य समायोजन गरिएको निगमका प्रवक्ताले जनाएका छन् ।

 

naya-mulya-1742050108.jpg

twitter sharing button

प्रकाशित मिति: शनिबार, चैत २, २०८१  २०:३१
प्रतिक्रिया दिनुहोस्