Nic Ad Nic Ad
Nic Ad Nic Ad

२१ अंकले घट्यो नेप्से

आइतबार, चैत ३, २०८१

काठमाडौं– साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा भएको शेयर कारोबारमा नेप्से २१.६३ अंकले घटेको छ ।

samridhi jewllers

६ अर्ब ८३ करोड ६६ लाख ४० हजार ४०७ रुपैयाँको शेयर कारोबार हुँदा नेप्से परिसूचक घट्न गई ०.७९ प्रतिशतले पुँजीकरणसमेत घटेको हो ।

आइतबार नेप्सेमा भएको शेयर कारोबारमा २०७ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आयो भने ३१ वटा कम्पनीको शेयर मूल्य वृद्धि भयो । त्यस्तै, ६ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

आइतबार नेप्सेमा भएको शेयर कारोबारमा व्यापार समूह बाहेक अन्य सबै उपसमूह राताम्य बनेका छन् । तर, आज भएको शेयर कारोबारमा सामुदायिक लघुवित्त वित्तीय संस्थाका शेयर कारोबारीले सबैभन्दा धेरै नाफा कमाए भने ग्रिन डेभलपमेन्ट बैंकका शेयर कारोबारीले सबैभन्दा धेरै गुमाए ।

प्रकाशित मिति: आइतबार, चैत ३, २०८१  १५:४४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
१७ अंकले बढ्यो नेप्से
बुधबार, फागुन २८, २०८१

३२ अंकले घट्यो नेप्से
मंगलबार, फागुन २७, २०८१

नेप्से साढे २० अंकले घट्यो
सोमबार, फागुन २६, २०८१