Nic Ad Nic Ad
Nic Ad Nic Ad

रिहा भए प्रचण्डको तस्बिर जलाउने राप्रपा नेता बम

आइतबार, चैत ३, २०८१
samridhi jewllers

काठमाडौँ- पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तस्बिर जलाएको आरोपमा पक्राउ परेका राप्रपा नेता निराजन बम रिहा भएका छन् ।

चितवनबाट आइतबार पक्राउ परेका बमलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याइएको थियो ।

आइतबार साँझ प्रहरीले रिहा गरेका बमलाई रिहाइलगत्तै हेटौँडा-२ स्थित राप्रपा कार्यालयमा स्वागत समेत गरिएको छ ।

प्रकाशित मिति: आइतबार, चैत ३, २०८१  २०:४२
प्रतिक्रिया दिनुहोस्