Nic Ad Nic Ad
Nic Ad Nic Ad

५ दिनदेखि बेपत्ता थिए स्वर्णकार, कैलालीस्थित चिनी मिल अगाडि शव भेटियो

सोमबार, चैत ४, २०८१
samridhi jewllers

काठमाडौं– शनिबार जिल्ला प्रहरी कार्यालय कैलालीमा बेपत्ता भएको उजुरी परेका एक युवकको शव फेला परेको छ।

२८ फागुनदेखि बेपत्ता भएका लम्कीचुहा नगरपालिका–१० चुहा बस्ने २९ वर्षीय अजय स्वर्णाकार आइतबार मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

२८ गते घरबाट निस्किएका स्वर्णाकार सोही दिनदेखि बेपत्ता थिए। स्वर्णाकार मृत भेटिएका थिए। उनको शव परीक्षणपछि परिवारले बुुझेको प्रहरीले जनाएको छ।
 

प्रकाशित मिति: सोमबार, चैत ४, २०८१  ०९:२४
प्रतिक्रिया दिनुहोस्