Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रहरी बरिष्ठ हवल्दार मृत भेटिए, कारण के हो?

सोमबार, चैत ४, २०८१
samridhi jewllers

काठमाडौं– प्रहरी बरिष्ठ हवल्दार मृत भेटिएका छन्। तनहुँको ऋषिङ प्रहरी चौकीका वरिष्ठ हवल्दार ओमबहादुर विक मृतावस्थामा फेला परेका हुन्। 

रुपन्देही घर भई ऋषिङमा कार्यरत ४३ वर्षीय विक सोमबार बिहान चौकी नजिकैको बेलौतीको रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्।

लामो समयदेखि मानिसक रूपमा बिरामी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए।
 

प्रकाशित मिति: सोमबार, चैत ४, २०८१  १३:०८
प्रतिक्रिया दिनुहोस्