Nic Ad Nic Ad
Nic Ad Nic Ad

मन्त्रिपरिषद जारी, आईजी नियुक्ती गरिने

सोमबार, चैत ४, २०८१

काठमाडौं– मन्त्रिपरिषदको बैठक बालुवाटारमा जारी छ।

samridhi jewllers

प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका अनुसार केहीबेरअघि मन्त्रिपरिषदको बैठक सुरु भएको हो। 

आजको बैठकले नेपाल प्रहरी महानिरिक्षक (आईजी) नियुक्त गर्नेछ। यसका लागि तीन जनाको नाम छ। एक नम्बरमा एआईजी दीपक थापा, सुदिप गिरी र टेकप्रसाद तामाङ रहेका छन्।

यसअघि आईजी बसन्त कुँवरको गृह मन्त्रालयले विदाई गरिसकेको छ। कुँवरले सोमबार नै प्रहरी प्रधान कार्यालयबाट पनि विदा लिने प्रक्रिय सुरु भएको बताइन्छ।
 

प्रकाशित मिति: सोमबार, चैत ४, २०८१  १७:५७
प्रतिक्रिया दिनुहोस्