Nic Ad Nic Ad
Nic Ad Nic Ad

कांग्रेसको पदाधिकारी बैठक बस्दै

मंगलबार, चैत ५, २०८१
samridhi jewllers

काठमाडौँ - नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक आज बस्दै छ ।

सभापति शेरबहादुर देउवाले आज दिउँसो २ बजे आफ्नो निवास बुढानीलकण्ठमा बस्ने गरी बैठक बोलाएका हुन् ।

बैठकमा पछिल्लो समयमा राजावादीहरुको सक्रियता, सरकारको काम तथा पछिल्ला समसामयिक राजनीतिक विषयहरूमा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति: मंगलबार, चैत ५, २०८१  १०:३८
प्रतिक्रिया दिनुहोस्