Nic Ad Nic Ad
Nic Ad Nic Ad

फूली लाएपछि आईजी थापाको गर्जनः सुधार ल्याउन साइत हेर्दिनँ

मंगलबार, चैत ५, २०८१
samridhi jewllers

काठमाडौं– नेपाल प्रहरीका महानिरिक्षक (आईजी) दीपक थापाले संगठन र समाजमा सुधार ल्याउनका लागि साइत नहेर्ने बताएका छन्।

गृहसचिव गोकर्णमणि दवाडीबाट मंगलबार बिहान दजर््यानी चिन्ह (फूली) लाएपछि गरेको सम्बोधनका क्रममा थापाले भने,‘संगठनमा सुधार ल्याउने हो, आफैंबाट सुरु गर्छु। मिति तोक्दिन।’

सोमबारको मन्त्रिपरिषदको बैठकले थापालाई ३१औं आईजी नियुक्त गरेको थियो। 
ig-thapa-1742275963.jpg
 

प्रकाशित मिति: मंगलबार, चैत ५, २०८१  ११:१९
प्रतिक्रिया दिनुहोस्